Gold
Bangad salyan

प्रधानमन्त्री ओली भन्छन ६० लाख जनता गरिब छन् तर हामीले सब थोक पायका छौ ,

Salyan

जेठ २५ – प्रधानमन्त्री ओलीले सम्पूर्ण कर्मचारी हरुलाई घुस नखाई र भ्रस्टचार नगरी काम गर्न निर्देशन गरेका छन् ।, उनले आफ्नो टुइटमा लेख्दै भनेका छन् ।

हाम्रो देशमा ६० लाख जनता गरिबको रेखामुनिमा छन् तर हामीले सब थोक पायका छौ ।,‘हामी भाग्यमानी नागरिक हौं । जागिर छ, नियमित आम्दानी छ।

प्रधानमन्त्री ओलीले ‘मन्त्रीदेखि सम्पूर्ण कर्मचारी साथीहरु लोभ नगरौं, हामी सबै देश बनाउने काममा जुटौं, भ्रष्टाचारप्रति शून्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन, मोलाहिजा नगरौं बरु देश बनाउनमा अगाडी बढौ भन्दै जानकारी गरेका छन्।

सबै मिलेर देशलाई विकाश र जनतालाई गरिबीबाट आर्थिक निर्भरतिर बढाउन समेत आग्रह गरेका छन् ।

हामी भाग्यमानी नागरिक हौं जागीर छ, नियमित आम्दानी छ।साठी लाख जनता निरपेक्ष गरिवीको रेखामुनि हुँदा पनि हामीले सवथोक पाएका छौं।मन्त्रीदेखि सम्पूर्ण कर्मचारी साथीहरु!लोभ नगरौं, हामी सबै देश बनाउने काममा जुटौं, भ्रष्टाचारप्रति शुन्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन, मोलाहिजा नगरौं ।

— K P Sharma Oli (@kpsharmaoli) June 8, 2018