खाने तेलको मूल्य ह्वात्त बढ्यो

जेठ ३१ ,काठमाडौँ- खाने तेलको मूल्य ह्वात्त बढेको पाईएको छ। गत सालको भाडा यो वर्षको तेल घ्युमा २८ दशमलव २० प्रतिशतले मूल्य बढेको वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको पाईएको हो ।

काठमाण्डाै उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको पाईएको छ  ।अहिले बजारम सन्फलावर तेल १ लिटरको मूल्य रु ३ सय पर्ने गरेको ग्राहक बताउछन।

 

 

lekbesi