surkhet

डा. उपेन्द्र देवकोटाको बारेमा मृतुको समाचार लेख्ने अन्लाईन समाचार हरुलाई सरकारले कारबाही गर्ने ,,

surkhet

जेठ २६- उपचारको क्रममा रहेका डा. उपेन्द्र देवकोटा प्रति मृयु भयो भनेर खबर लेखने अन्लाईन समाचारहरुलाई सरकारले कारबाही गर्ने भयको छ ।, सत्य तथ्य नबुझी बन्द कोठामा बसी नेपालको परिकल्पना गर्ने फटाहा हरुलाई सरकारले कारबाही अगाडी बढायको छ ।

, उनको मृतुको खबर भनेर सामाजिक संजालमा लेखे पछि उनको परिवार र अस्पतालले आपति जनायको छ। , पितथैलीमा क्यान्सर भयको खबरले उपचारको लागि बेलायत पुगेका डा.उपेन्द्र देवकोटाले नेपालमै उपचार गर्ने ईछ्या गरे पछि उनलाई बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ।

Gorkha

,शुक्रबार रातिभने उनलाई अलि समस्या बढी भयको थियो ।, आज उनको ईछ्या अनुसार पुर्खेउली घर गोर्खा लगेर पुन अस्पातालमा फ़र्काईयको छ ।, उनलाई केहि सुधार आयको तर दोहोरो कुरा भने गर्न नसकेको अस्पतालले जानकारी दियको छ। डा . उपेन्द्र देवकोटा एसियाकै अब्बल ब्याक्ति हुन् , उनि प्रशिद्द स्नायु रोग चिकित्सक हुन् । उनि अहिले ६३ वर्षका भय , उनले आफ्नो जन्म थलोमा ४५ मिनेट बितायाका थिय , उनले गाँउमा पुगेर सिस्नेरी खोलाको पानि पियका छन् ।,

Dailekh

मानिसको मृतु ढिलो चाडो सबैको हुन्छ ,अस्पतालले उनलाई बचाउन विभिन्न उपाय गरेको छ ।, यता भने भ्रमात्मक सचार लेखेर परिवार प्रति दुख पुर्याउने गरेका कलङ्क हरुलाई हार्दिक श्रन्दांजलि छ ।,

salyan