प्रचण्ड सारै रिसाए, भने राष्ट्रपति भन्दा राजा नै ठिक देश दुर्घटनामा गयो : प्रचण्ड
असार ११, काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले राष्ट्रपति भन्दा राजा नै ठिक भएको टिप्पणी गरेका छन ।
संसद भवनको ल्होत्सेहलमा हिजो सम्पादकहरुसंग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन ।
वर्तमान राजनीतिको परिस्थितिलाई हेर्दा जन्ताले भनेको नमान्ने राष्ट्रपति भन्दा त राजा नै ठिक भएको प्रचण्डले बताए ।
दशकौंदेखि संघर्षबाट बनेको संविधान जोगाउन पाँच गठबन्धनको संघर्ष जारी रहेको पनि अध्यक्ष प्रचण्डले बताए ।
नेपाली जन्ताको त्याग बलिदान र संघर्षबाट प्राप्त संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले समाप्त पार्न खोजिएपछी दाहाल त्यस्तो प्रतिक्रिया दिएका हुन ।
त्यस्तै प्रचण्डले आफू र केपि ओली बिद्या भण्डारीसंग जोडेर उस्तै उस्तै नभन्दिन पनि आग्रह गरे ।
लोकतन्त्र गणतन्त्रलाई स्थापना गर्ने, चुनाव गराउने , संविधान कार्यान्वयन गर्ने हामी र नेपाली जन्ताको संविधानलाई समाप्त पार्ने पात्र कसरी यौटै भन्नू हुन्छ उन्ले भने ।
त्यस्तै केपि ओली भन्द नेपाल् काङ्ग्रेस कयौं लोकतन्त्रवादी राष्ट्रिवादी क्रान्तिकारी भएको पनि प्रचण्डले बताए ।