गायिका देवी घर्ति र खेम सेन्चुरीको स्वरमा तीज गीत ओई ओई लालुमै सार्वजानिक

साउन ९ ,काठमान्डौ – गायिका देवी घर्ति र खेम सेन्चुरीको स्वरमा रहेको तीज गीत ओई ओई लालुमै सार्वजानिक भएको छ।

गीतमा शंकर बिसी र अन्जली अधिकारिको जोडीलाई दर्शकले सुहाँदो भनेका छन् । गीतमा खेम सेन्चुरीको संगीत नेत्र अर्यालको शब्द शंकर बिसीको निर्देशन रहेको छ।

पशुपति म्युजिकले बजारमा पठाएको गीतमा दुर्गा पौडेलको छायांकन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ। भिडियो