surkhet

स्याललाई हानेको गोली लागेर मृ,त्यु

surkhet

साउन ३०, वुटवल – पाल्पामा स्याल मार्न हाहाअएको हानेको गोलि लागेर एक जनाको ज्यान गएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका,६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर उनकै छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृ,त्यु भएको हो ।

Gorkha

मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

salyan