Gold

कर्णालीका मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित

Naumule Migrate

पुष २ ,काठमाडौं- कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा पराजित भएका छन्। शाहीलाई पराजित गर्दै पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

शुक्रबार सकिएको मतगणनामा बद्री पाण्डेले २४११ मत ल्‍याए भने जीवनबहादुर शाहीले २१३३ मत पाए । कुल मत ४६५४ खसेको थियो भने ५१ मत बदर भएको थियो । पाण्डे शेखर कोइराला प्‍यानलका हुन् भने शाही सभापति शेरबहादुर देउवा प्यानलकाका हुन्।

Naumule Badhipahiro