Gold
Bangad salyan

वाईसीएल नेपाल गुर्भाकोट नगरपालिकाको दोश्रो नगर सम्मेलन सम्पन्न

Salyan

फागुन २१ ,सुर्खेत – योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल)  गुर्भाकोट नगरपालिकाको दोश्रो नगर सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्टको प्रमुख आतिथ्य प्रदेस कमिटी सद्स्य लोकेन्द्र बहादुर रानाको विशेष आथित्त्यतामा बैठक सम्पन भयको हो।

नेपाल पुर्ब नगर कमिटी उपाध्यक्ष तथा हाल प्रदेस कमिटी सद्स्य साजन शर्माको सभापतित्वमा सुरु भएको बैठकमा कार्यक्रम प्रदेस कमिटी सद्स्य उदिराम डाङी वाईसीएल नेपाल केन्द्र कमिटी सद्स्य अम्मर चन्द , बिरेन्द्र नगर नगरकमिटी सह सचिव रमेस परियार लगायत नेकपा माओबादी केन्द्र गुर्भाकोट नगर कमिटीका सम्पुर्न पधाधिकारी हरुको उपस्थिति मा कार्यक्रम सम्पन भयको छ। साथै सचेतक बिष्टले गुर्भाकोट नगरपालिकामा शहिद परिवारहरुसंग अन्तरक्रिया पनि गरेका छन्।