Gold
Bangad salyan

विकास, सुशासन र न्यायको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता सहित धुर्ब शाहीले थाले घर दैलो अभियान

माघ १७

Salyan

सुर्खेत – सुर्खेतमा धुर्ब कुमार शाही ले आफ्नो चुनावी प्रचार प्रसार अभियान थालेका छन्। नेकपा एमालेका नेता तथा पूर्व सांसद धुर्व कुमार शाहीले आफ्नो क्षेत्र न १ मा मतदातासंग घरदैलो अभियान थालेका छन्।

जनताको सुख–दुःखमा सधैं साथ रहने अठोटका साथ, विकास, सुशासन र न्यायको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दै उनि जनताको माझ पुगेका हुन्। शाहीले सुर्खेत जिल्लामा लोभ लाग्दो विकास गरेकाले उनि विकासवादी नेतामा समेत परिचित छन्।

नेपालि कांग्रेसको गड मानिने सुर्खेतमा यो पटक हने कांग्रेस नेता पूर्व मन्त्रि पूर्ण बहादुर खड्का पछि हटेका छन्। कांग्रेसले क्षेत्र न १ मा बिष्णु खड्कालाई उमेद्वार बनाएको छ। बिष्णु पूर्व बहादुर खड्काका भाई हुन्।