ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना ,,

असार १६ -ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना भयको छ ।,विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर अस्पताल भवनको छतमा रहेको हेलिप्याडबाट खसेको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन ।डा. चक्रराज पाण्डेका अनुसार हेलिकोप्टर विहान चरिकोटबाट विरामी लिएर आएको थियो । भरतपुरमा विरामी लिन जानु पर्ने भएपछि विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गरिएको थियो ।लगतै आफैं घुमेर छतमा खसेको छ । होलिकोप्टरका चालक सकुशल रहेको अस्पतालले जनाएको छ ।