surkhet

फिफाकप अन्तर्गत नक्आउटचरण खेल कसको को संग ,

surkhet

असार १६ ,एजेनसि -फिफा वोर्ल्डकप २०१८ रसियामा जारि खेल समूह चरण हुँदै नक्आउट चरणमा प्रवेश गरेको छ ।, समूहचरणमा ३२ वटा देशले खेलेका थिय, ति मध्ये १६ वटा देश प्रतिस्प्रधाबाट छानियका छन् ।१६ देशबीच अाजबाट प्री–क्वार्टरफाइनल खेल हुँदैछ ।आज ४ देशबीच प्रतिस्प्रधा हुँदै छ ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । अर्जेन्टिना समूह डीको उपविजेता हाे भने फ्रान्स समूह सीको विजेताका रुपमा अन्तिम १६ मा आएकाे हाे । दुर्इ देशबीच कडा प्रतिष्पर्धा हुने ठानिएकाे छ ।उरुग्वे र पोर्चुगलबीचको खेल पनि आजै हुने कार्यतालिका छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।

 

आइतबार

Dailekh

स्पेन VS रसिया

क्रोएसिया VS डेनर्माक

Gorkha

सोमबार

ब्राजिल VS मेक्सिको

बेल्जियम VS जापान

मंगलबार

स्वीडेन VS स्वीट्जरल्याण्ड

कोलम्बिया VS इग्ल्याण्ड खेल हुने छ ,

salyan