योगेश भट्टराई युवाहरुलाई क्यारेम बोर्ड खेल्न सिकाउदै
असोज २८
काठमान्डौ – नेकपा एमालेका नेता योगेश भट्टराई गाउँमा गएर क्यारम बोर्ड खेलिरहेका छन।
आज ताप्लेजुङ आँङ्खोप थुङरुङबामा उनले साथीभाइहरुसंग क्यारेम बोर्ड खेलाउन सिकाउन लागेको पाईन्छ ।
भट्टराईले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङबाट मनोनयन पत्र पेश गरेका छन।
नेकपा एमालेको सरकार हुँदा पर्यटन मन्त्री बनेका भट्टराईले काठमाडौको नारायणहिटि सङ्ग्रहालयको आधा भाग बतास कम्पनीलाई बेचेका थिए । पछि गठबम्धन सरकारका पर्यटन मन्त्रीले बतास कम्पनीलाई लखेटेका थिए ।