surkhet

रामकुमारी झाँक्रीले गरिन मतदान

surkhet

मंसिर, ४ काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन् ।

Gorkha

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवारसमेत रहेकी झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन् ।

एमाले नेता गोकर्ण बिष्टसंग रामकुमारी झाँक्रीको रोचक प्रतिस्प्रधा हुने छ।

salyan