surkhet

विश्व कप जितेका मेस्सी रात भर ओछ्यानमा ट्रफी राखेर सुत्छन

surkhet

काठमाण्डाै – फिफा विश्व कप फुटबल २०२२ प्रतियोगितामा जितेको अर्जेन्टिना टोलीका नायक लियोनल मेस्सी आज भोलि रातभर ट्रफीसंगै सुत्ने गरेका छन।

पाँच वटा विश्व कप खेल्दा अहिले पहिलो पटक उपाधि जिताएका मेस्सीले विश्व कपको ट्रफीलाई निकै माया गरेका छन्।

Gorkha

उनले हरेको पटक उपाधी समातेर तस्वीर खिचेको मात्र हैन अब रात भर सुत्ने बेलासम्म ट्रफी ओछ्यानमा राख्ने गरेका छन।
फिफा विश्व कप फुटबल जिटेको अर्जेन्टिना टोल हिजो मङ्गलवार स्वदेश फर्किएको छ ।

Dailekh

टोलीलाई समर्थकले भव्य स्वागत गरेका छन् भने लाखौँ नागरिक सडकमा निस्किएर विश्व विजेता अर्जेन्टिनाको टिमलाई बधाई दिएका छन् ।

सरकारले हिजो सार्वजनिक बिदा नै दिएको छ । विश्व कपको उपाधि जित्ने क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी नायक बने उनको संसारभर उनको चर्चा भइरहेको छ । पुष ६

salyan