surkhet

रवि लामिछानेले देखाउन थाले अस्वभाविक प्रतिक्रिया ,गृहमन्त्री चाहियो भन्दै कराउँदै

surkhet

काठमान्डौ – रवि लामिछानेले आज भोलि अस्वभाविक प्रतिक्रिया देखाउन थालेको बताईएको छ। नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतले उनलाई अनागरिक भनेर ठहर गरेपछि रवि लामिछानेको सांसद देखि उप प्रधानमन्त्री र गृहमन्त्री पद खारेज भैइसकेको छ।

यस्तै अहिले उनलाई दोहोरो राहदानी छानबिनको मुद्दा परेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा मुद्दा परेको छ।

मुद्दा खेपिरहेका रवि लामिछाने अहिले प्रधानमन्त्री प्रचण्डको पछि दौड धुप गरिरहेका छन भने एमाले अध्यक्ष केपि शर्मा ओलीको पछि दौडेका छन।

Dailekh
Gorkha

रविले प्रधानमन्त्री प्रचण्डको अगाडी अस्वभाविक ढंगले प्रस्तुत भएको माओवादीका एक नेताले बताए । प्रचण्डले अहिलेलाई तत्काल गृहमन्त्री दिन सकिँदैन । हजुरको दोहोरो राहदानीको मुद्दा चलिरहेको छ। आयोगमा पार्टी खारेजको मुद्दा छ भनेर जवाफ दिएका थिए ।

तर रविले भने मुद्दा आफू ले मिलाउने र प्रहरीतिर पनि आफै मिलाउने तर गृहमन्त्रीमा आफू लाई तत्काल सपथ खुवाउनु पर्ने बताएको बुझीएको छ।

मुद्दाको फैसला नआएसम्म गृहमन्त्री दिन नसकिने प्रचण्डले बताए भने रविले भने तत्कालै साझ सपथ खुवाउनु पर्यो अन्यथा सरकारलाई दिएको समर्थनको बारेमा सोच्नु पर्ने अवस्था आउँछ भन्दै कराउँदै गएको ती नेताले बताए । माघ १८

salyan