Gold

रेशम चौधरीले जेल भित्रबाट लेखे यस्तो भावुक पत्र, किताब निकाल्दै

Naumule Migrate

काठमान्डौ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई डिल्ली बजार कारागारबाट पत्र लेखेका छन ।

उनले सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनः न्याय माग्न जाने भन्दै बाहिर समाजिक संजालमा कुनै पनि हुने नहुने पोस्ट नगर्न आग्रह समेत गरेका छन।

त्यस्तै उनले जेल भित्र बसेर धरातल नामक पुस्तक लेखेको र पुस्तक बाहिर ल्याउने पनि उनले बताएका छन।

मंगलबार सर्वोच्च अदालतले रेशम चौधरीको फैसला सदर गरेपछि नागरिक उन्मुक्ती पार्टीले जेठ ६ देखि १० गते सम्म नेपाल बन्दको घोषणा गरेको छ । तर यस्तो नगरिदिन रेशम चौधरीले जेल भित्रबाट पत्र लेखेका हुन। जेठ ३

Naumule Badhipahiro