त्रिभुवन विमानस्थमा पसलेको ब्रमलुट सटर बम्द गरिदिने मन्त्री किराँती को चेतावनी

काठमान्डौ – पर्यटन मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका पसलेहरुलाई सटर बन्द गरिदिने चेतावनी दिएका छन।

मन्त्री सुदन किराँतीले एरपोर्टमा अनुगमन २० को पनिलाई १०० र रु ५० मा पाईने कफीको मूल्य ४०० मा बेचेको पाईएको गुनासो आएको बताए ।

चाडपर्वको बेला नागरिकलाई सहुलियत दिनुको साटो वस्तुमा तेब्बर रुपैयाँ समेत लगेको पाईएपछी मूल्य पुनर्विचार नहरे सटर बन्दनै गरिदिने मन्त्री किरातीले बताए । असोज २९