surkhet

बाघकाे आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

पुस!७

surkhet

बर्दिया – बाघकाे आक्रमणबाट बर्दियाकाे बारबर्दियामा एक जनाकाे ज्यान गएकाे छ ।

बारबर्दिया नगरपालिका ४ बैरिया गाउँका १२ वर्षका सुमित थारुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिए।

Gorkha

बबई नदीमा नुहाउन गएका बेला नदी किनारकाे जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएकाे थियाे ।

Dailekh

घाइते बालककाे उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बाघकाे आक्रमणबाट बालककाे ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनयता बैरिया गाउँ लगायतका क्षेत्रमा बाघ, चितुवाले बाख्रा–बङ्गुरलाई पनि आक्रमण गर्दै आएकाे स्थानीयवासीले बताएका छन् ।

 

salyan