कोरियोग्राफर दिलिपको माया पिरती लाउन बजारमा ,,

साउन १३ , काठमान्डौ – गीत संगीत र फ्लिमको तरङ्ग संगै भारतमा बलिउड कलाकार देखि नेपालका सेलिब्रेटीसंग काम गर्दै आईरहेका कोरियोग्राफर दिलिप ओखेडाको माया पिरती लाउन बोलको गीत बाजारमा आयको छ ।सुष्मा तमाङ्को स्वर रहेको माया पिरती लाउनलाई दिलीपलेनै निर्देशन र कोरियोग्राफर गरेका हुन्। रोमान्टिक स्थलमा निर्माण गरियको म्युजिक भिडियोमा सन्तोष सुब्बाको शब्द संगीत रहेको छ भने रामेश्वर कार्कीको छायांकन छ। कँहा बाट आयो रे पानि खानि निहुले बोलको स्वर्निय आनदमय गीतमा दिलिप र सुष्माको अभिनय देखिन्छ। टिबि थापाको सम्पादनलाई बलिउड मोसन डान्स फ्लिम्स प्रा .लि .ले बजारमा ल्यायको हो। जिन्दगिमा केनै छर बाचुन्जेल माया प्रिती लाउन बोलको स्तरिय भिडियोलाई कोरियोग्राफी दिलिपले सुन्दर दृश्यमा बलिउड मोसनको रुपमा देखायको देखिन्छ।गीतलाई पेमा तामाङ्ले निर्माण गरेकी हुन् ।आउनुस तपाई हामि पनि हेरौ यो भिडियो ,,तल क्लिक गर्नुहोस ,,

