रक्सी खाएर आफ्नै घरमा आगो लगाउने व्याक्ति प*क्राउ

बैशाख १२

गुल्मी – गुल्मीमा आफ्नै घरमा आगो लगाउने व्यक्तिलाई प्रहरीले  प*क्राउ गरेको छ ।

प**क्राउ पर्नेमा धुर्कोट गाउँपालिका ६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए।

परियारले अत्यधिक मात्रमा जाँड- रक्सी आएर गए राति आफू बस्ने घरमा आगो लगाएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात एवम् लत्ताकपडा जल्नुका साथै घरसमेत नष्ट भएको छ ।
घरमा आगो लागेपछि अलपत्र अवस्थामा रहेकि रेखबहादुरकी श्रीमतीलाई जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ ।

lekbesi