रुकुम चौरजहारी

गोरखामा चट्याङले किसानका दुई बाख्रा मरे

बैशाख २६

रुकुम आठ विसकोट

गोरखा – गोरखामा चट्याङ लागेर किसानक दुई बाख्रा मरेका छन।

गोरखा नगरपालिका,८ रानीवनकी सुकमाया बिकले पालेको बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘गोठमा पाँच वटा बाख्रा बाँधेर राखेको रहेछ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘गोठ नजिकै रहेको चिलाउनेको रुखमा चट्याङ परेर दुई वटा बाख्रा मरेछ ।

बिना बाद्ल गाेरखा सदरमुकाम नजिक आज ३:३० मा चिलाउनेको रुखमा  चट्याङ परेको थियो भने बाख्राको गोठमा पनि चट्याङ परेको प्रहरी कार्यलयले जनाएको छ।