surkhet

ब्लड क्यान्सर बिरामी अछामका खडकालाई बचाइदिन परिवारको अपिल

बैशाख ३०

surkhet

काठमान्डौ – अछामका बिराज खड्कालाई ब्ल्ड क्यान्सर भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

अछाम जिल्ला मंगलसेन नगरपालिका  निबासी बिराज खड्कालाई ब्लड क्यान्सर भएपछि अहिले चितवन स्थित बि. पि.कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन।

पाँच महिना अघिबाट उपचार गराइरहेपनि उनको स्वास्थ्यमा अझै सुधार आउन सकेको भने छैन। अस्पतालमा चिकित्सकका अनुसार अझै दुई महिना अस्पतालम बस्ने र शल्यक्रिया गर्नु पर्ने छ।

Dailekh

आर्थिक अभावका कारण परिवारले देश बिदेशमा रहनुहुने सबैसंग आर्थिक सहयोगको अपिल गरेको छ। जाल सम्म उनको उपचारमा १० लाख बढी खर्च भैइसकेको परिवार शोर्तले जनाएको छ।

Gorkha

उक्त रकम पनि बिरामीको आमाले लोनमा लिएको खुलेको छ। अहिले उनलाई छोरा कसरी बचाउने पीडा छ भने उपचार गर्ने रकम छैन ।

यस्तै बिरामीको बुबाको भने करिब एक बर्ष पहिले मृत्युु भसकेको छ।

नाम : बिराज खड्का
रोग : ब्लड क्यान्सर
मंगलसेन न. पा. ११ अछाम


AC No 1450971679600016
Machhapurche bank
Esewa I’d 9768307612

salyan