ओली प्रधानमन्त्री हुँदा रामचन्द्र पौडेलमाथी गरेको दमन राष्ट्रपतिले लिन सक्छन बदला

असार २६

Naumule

काठमान्डौ – राष्ट्रपति रामचन्द्र पौडेललाई प्रहरीले दमन गरेको तस्वीर सार्वजनिक र भाईरल हुन थालेको छ।

नेकपा एमाले अध्यक्ष केपि ओलको २०७६ मा प्रधानमन्त्री हुँदा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता हालका राष्ट्रपति रामचन्द्र पौडेललाई प्रहरी दमन भएको थियोे ।

Gurvakot

प्रधानमन्त्री प्रचण्डको हालको सरकारलाई धोका दिएर बाहिरीएका केपि ओलि अहिले काङ्ग्रेससंग साठ गाठ गर्ने र आफू प्रधानमन्त्री हुने दाउमा छन।

प्रधानमन्त्री हुन उनलाई के राष्ट्रपति रामचन्द्र पौडेलले सिफारिस गर्नलान त भन्ने आम पार्टी र जन्ताको चासो रहेर पनि तस्वीर सार्वजनिक भएको देखिन्छ।

पौडेल २०७६ सालमा आफ्नै तनहुँ गृह जिल्लामा पुल उद्घाटन गर्न जादै गर्दा केपि ओली प्रधानमन्त्री भयको बेला सिडियो र एसपीलाई ठाडो निर्देशनमा बृद्ध नेता पौडेललाई घिसारेर लेगेर दिन भरी प्रहरी कार्यालयमा राखीएको थियोे ।

Bangad kupinde