प्रियंका कार्कीलाइ पहि हटायर अनुभव र सेड्रिनालाई राखियो नाई न भन्नु ल ५ को गीतमा ,,

साउन २० , काठमाण्डौ चलचित्र ‘नाई नभन्नु ल ५’को दोश्रो गीत सार्वजनिक भएको छ । शिर्ष गीतले चर्चा पाएपछि यसको निर्माणपक्षले मुख्य कलाकारद्धय अनुभव रेग्मी र सेड्रिना शर्माले नृत्य गरेका छन् । गीतमा बसन्त सापकोटाको संगीत, समिक्षा अधिकारीको स्वर छ ।

नयाँ गीत गाउनका लागि बाल आवाजको खोजी भैरहेको समयमा समिक्षासँग भेट भएको र उनलाई अवसर दिइएको निर्देशक विकासराज आचार्यले जानकारी दिएका छन् । अन्य कलाकारलाई फिचरिङ गर्ने योजना निर्माणपक्षको भयपनी कलाकारको व्यस्तताका कारण २ बाल कलाकारलाई मात्र फिचरिङ गरिएको छ ।पुरुषोत्तम प्रधानले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ चलचित्र भाद्र ८ गते बाट हलमा प्रदर्शन मिति निर्माणपक्षले तोकेको छ ।
