surkhet

गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्क बिहिन

भदौ १३

surkhet

काठमान्डौ – गोरखाको लापुबेंसीबाट काठमाण्डाैका लागि छुटेको बस सम्पर्कविहीन भएको छ ।

लापुबेँसीबाट अस्ति शुक्रवार बिहान छुटेको दरौदी यतायात प्रालीको ना ४ ख २२७० नम्बरको बस राती १० बजे खानीखोलासम्म सम्पर्क भएकोमा त्यसपछि सम्पर्कविहिन भएको हो ।

Gorkha

बस चालकपनि सम्पर्कमा नभएपछि पहिरोमा पुरिएको आशन्का गरिएको छ।

Dailekh

दरौदी यातायात प्रा.लीका नारायण खत्रीले बस खोजिदिन अनुरोध गरेका छन। नजिकको प्रहरी कार्यालय वा गोरखा दरौंदी यातायातको संपर्क नम्बरहरु ९८५६०४०७७०, ९८५६०८८५१४, ९८५६०४०१९४, ९८५६०७५५९८

salyan