Gold

अमेरिकामा रहेका अवैध आप्रवासीलाई हत्कडी लगाएर स्वदेश फर्काईदिने ट्रम्पको चेतावनी

माघ १६

Naumule Migrate

काठमान्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका अवैध आप्रवासिलाई पक्राउ गर्दै स्वदेश फर्काउन आग्रह गरेका छन।

अमेरिकामा रहेका १३६५ जना नेपाली अवैध आपारवासीलाई
नेपाल ल्याउन कम्तिमा पनि २७ करोड त टिकट भाडा नै लाग्ने भएको छ।

यो सबै खर्च नेपालले खर्च गर्नुपर्ने हुन्छ नत्र अमेरिकाले आफ्नो सैनिक बिमानमा हत्कडी लगाएर पठाउने छ।

यसरी हत्कडी लगाएर अपमान हुने अवस्था नपरोस् भनेर भारतले आफ्ना १८ हजार नागरिकलाई आफ्नै हवाई जहाजबाट स्वदेश फिर्ता ल्याउछौँ है भनेर अनुरोध गरिसकेको छ। तर नेपालले भने यो बारेमा केही बोलेको छैन।

Naumule Badhipahiro