एमाले निकट कर्मचारी संगठनको केन्द्रीय सदस्य अर्काको बुढीसंघ सुतेकोबेला प,क्राउ

काठमान्डौ – नेकपा एमाले निकट कर्मचारी संगठनको केन्द्रीय सदस्य अर्काको बुढीसंघ होटेलबाट रङगेहात प,क्राउ परेका छन।

झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अहेब सापकोटा र ती महिला कर्मचारीलाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ ।

एमाले निकट कार्यक्रताका यस्ता कान्डहरु बेला बेलामा निस्कने गरिरहन्छन।