कार्त्तिक १७ गतेको भुकम्पको पिडा सेलाउन नपाउदै जाजरकोटमा फेरि ठूलो भूकम्प
चैत २२
काठमान्डौ – गत वर्ष कार्त्तिक १७ गते गएको भुकम्पको पिडा सेलाउन नपाउँदै फेरी आज बेलुकी जाजरकोटमा ठुलो भूकम्प गएको छ।
कार्तिकमा गएको भूकम्पले नोक्सान भएका घर निर्माण हुन सकेका छैनन तर अहिले ८.०७ र ८.११ बजेको समयमा जाजरकोट केन्द्रविन्दु बनाई ५.२ र ५.५ म्याग्निच्यूडको गएको छ ।
भूकम्पको क्षती विवरण भने आउन बाकी छ। भूकम्पले स्थानीय हता हत भएका छन भने बेला बेलामा अहिले पनि कम्पन्न आउने गरेको स्थानीय बताउँछन ।