Gold
Bangad salyan

हस्ताक्षर अभियानमा हिडेका रास्वपा कार्यक्रतामाथी एमाले कार्यक्रताले गरे कुटपिट

साउन १८

Salyan

पर्वत – रास्वपा समर्थक र कार्यकर्तामाथी एमालेका कार्यकर्ताले कुट्पिट गरेका छन। रवि लामिछानेको समर्थनमा अहिले रास्वपाले हस्तान्तरण अभियान संचालन गरेको छ।

हिजो पर्वतको बिहादी गाउँपालिकामा आयोजित जनताको हस्ताक्षर अभियानमा सहभागी रहेका रास्वपा सदस्यहरु बिमल परियार, कमल भुसाल र नेत्र भुसालमाथि नेकपा एमालेका कार्यकर्ताहरूले बाटो छेकेर निर्घात कुटपिट गरेका थिए ।

यातै उनीहरूले लगाएको रास्वपाको टिसर्ट जबरजस्ती खोली जलाउने प्रयास समेत गरिएको रहेछ।