बालेनको राजनितिक भेटघाट तिब्र पत्रकारलाई भने धैर्य गर्नुहोस
पुष ११

काठमान्डौ – काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहले राजनितिक भेटघाट तिब्र पारेका छन।
पछिल्लो समय उनले रास्वपाक सभापति रवि लामिछानेसंग भेटघाट गरेका छन। यस्तै उनले
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा बाबुराम भट्टराईलाइ पनि हिजो भेटघाट गरेका थिए ।
यो अगाडि बालेनलाई भेट्न काङ्ग्रेस नेता चन्द्र भण्डारी ,सुनिल शर्मा , राप्रपा प्रवक्ता ज्ञानेद्र शाही लगायतले भेट गरेका छन।
तर भेटघाटमा के छलफल कुरा गरे भन्ने बारे भने केही बाहिरीएको छैन। बालेनले राजनितिक तिब्र पारेपछि सबैले चासोका साथ हेरेका छन।

