बलिउड स्टार संजय दत्त र अध्यक्ष प्रचण्डको भेट
पुष २५

काठमान्डौ – बलिउड स्टार संजय दत्तले कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष प्रचण्डलाई भेटेका छन।
विहिबार बेलुका काठमाडौंमा आइपुगेका ननले अध्यक्ष प्रचण्डलसंग भेट गरेका हुन । एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका छन। लैनचौरको बाराही होटेलको क्यासिनो उद्घाटनको लागि उनी नेपाल आएका हुन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरे । नेपाली आयोजकले उनलाई ढाकाटोपी लगाएर स्वागत गरे ।
क्यासियो उद्घाटन पछि शुक्रबार उनी स्वदेश फर्कने छन । यस्तै आयोजकले यो पछि बलिउड नायिका सन्नी लियोनीलाई पनि ल्याउन लागेको छ।

