Gold
Bangad salyan

सात पटक चुनाव जितेका देउवा यो पटक चुनाव नलड्ने घोषणा

माघ ६

Salyan

काठमान्डौ – काङ्ग्रेस नेता पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको निर्वाचनमा उम्मेदवार नहुने निर्णय गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

डडेलधुराबाट विगतमा ७ पटक लगातार चुनाव जित्दै आएका ८२ वर्षीय देउबा यसपाली पहिलो पटक चुनाव नलड्ने भएका हुन्।

काङ्ग्रेस भित्र अहिले भाड भैलो समेत मच्चीरहेको देखिन्छ। काङ्ग्रेस अहिले फुटको संघारमा छ।