Gold
Bangad salyan

आमाको दूध खाईरहेका बालकलाई बाउले आगानमा पच्छारेर मारीदिए

माघ १६

Salyan

गुल्मी – गुल्मिमा आमाको दुध खाईरहेको बच्चालाई आमाको काखबाट खोसेर बाउले भुईमा पच्छारेर मारेका छन।

इस्मा २ छल्लिटारमा आफ्नै बाउले ३ महिनाको छोरालाई आमाको दूध खाँदाखाँदै तानेर आँगनमा पच्छारेर मारेका हुन।

बच्चाको आमालाई पहिले देखिनै कुटपिट गरिरहने गरेको पाइएको छ। लोग्नेको कुटाईबाट उनको खुट्टा पनि भाँचिएको छ।