Gold

नाना पाटेकरले मलाई च्याप्प समाते म केस गर्छु ,,तनुश्री ,,

Naumule Migrate

२३ भदौ , – बलिउड कलाकार हरुमा यस्तो गसिप ,आरोप, आउनु ठुलो कुरा होइन ।तैपनि सबैले सम्माका साथ् मान्दै आयका कलाकार नाना पाटेकर माथि एक नायिका तनुश्रीले आफु माथि यौन दुव्र्यवहार भएको आरोप लागाएकि छिन । तनुका अनुसार सुटिङ सेटमा म डान्स अभ्यास गरिरहेकी बेलामा नाना आए र मलाई च्याप्प पाखुरामा समातेर आफुतिर टाँसे । त्यसपछि भने कि म तिमीलाई डान्स सिकाउँछु । म डराएँ र कुदेर भ्यानिटी भ्यानमा गएँ । त्यहाँ मेरी आमा हुनुहुन्थ्यो । उहाँलाई मैले सुनाएँ । त्यसपछि आमा र म भएर सुटिङ स्पटमै हंगामा भयो । पछि नानाले माफी मागे,’ तनुश्रीले सुनाइन् । दुवै पक्ष मिलेर यो कुरालाई गोप्य राखियको छ ।धेरै फ्लिम नखेलेपनी बारम्बार विवादमा आउने गर्छिन् । साथै तनुले अब नाना पाटेकर संग कहिले पनि फ्लिम नखेल्ने समेत बताएकि छिन ।

Naumule Badhipahiro