surkhet

तासको नाममा बन्यो चलचित्र ,,

surkhet

असोज २० , काठमान्डौ – नेपालि चलचित्रमा नाम के राख्ने समेत भैइसकेको छ ।खाने कुरा देखि लाउने कुरा सम्म केहि पनि नाम बाँकी छैन। ताल भात तरकारी चलचित्र पनि अब आउदै छ। तेस्तै बाद शाह जुट चलचित्र पनि निर्माण भैइरहेको छ। यो चलचित्र पौष १३ गते बाट रिलिज मिति तोकीएको छ ।जुन चलचित्रमा समावेश गीत काफल पाक्यो बोलको गीत रिलिज गरिएको छ ।काठमान्डौमा पत्रकारको आयोजना गरेर गीत सार्वजानिक गरिएको छ ।राजनराज सिवाकोटी र मेलिना राइको आवाजमा समावेश यो गीतमा कृष्ण भारद्धाजको संगीत, डीपी खनालको शब्द छ ।

Gorkha

गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, उत्तम हुमागाँइको छायांकन छ । चलचित्रको गीतको भिडियोमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।जोनी सिंह रानाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठले लगानी गरेका छन् । दिर्घ खड्काको सम्पादन, राजु कार्कीको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन छ ।चलचित्रका निर्देशक जोनीले आफूलाई वादशाह सोच्ने २ यूवाविचको लडाइमा चलचित्र बनाएको बताए । चलचित्रमा आमिर गौतम, सुशिल श्रेष्ठ, रोविन तामाङ, रोशी खड्का, केइसा राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपालको मुख्य भूमिका छ ।

salyan