surkhet

दीपिका र रणवीरलाई शुभकामना दिनेको लहर ,,

surkhet

बलिउड नायक नायिका दिपिका पादुकोण र रणवीर सिंहलाई शुभकामना दिनेको लहर देखिन्छ । हालै यी दुई पति पत्नीमा लगन गाँठो गासेका छन् । उनीहरुको बिहे १४ र १५ तारिखमा इटालीमा भएको छ । इटालीमा बिहे सम्पन्न भएपछि उनीहरु आफैले ट्विटरमा तस्बिर राखेका छन् ।

Gorkha

दीपिका र रणवीरले बिहे गरेको तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई वधाइको ओइरो छ ।उनीहरुले इटालीबाट फर्किए लगतै मुम्बई र बैंगलोरमा बिहे भोज समेत आयोजना गर्दैछन् । दीपिका र रणवीरको जोडीले प्रेमलाई बिहेमा परिणत गरेको भन्दै उनीहरुका फ्यान समेत खुशी भएका छन् ।

salyan