suekhet
bheriad

चपली हाइटकि नायिका बिनिताले जुलाईमा बिहे गर्दै ,,

lekabesi

नेपालि नायक नायिका कति काम गरेर चल्छन , कति थोरै काम गरेपनि चर्चामा हुन्छन ।नायिका विनिता बराल चलचित्र चपली हाईटमा काम गरेपछि चर्चामा आईन।

तेस्पछि उनि बीचमा नायिकाको रुपमा तेती चर्चामा आईनन यसपछि उनी कृषि पेशामा लागिन् र अमेरिकातिर हानिइन् ।अमेरिका हानिएको केहि समयमा नै उनी अमेरिकामा नै बसोबास गर्दै आएका स्याङ्जाका तिलक पौडेलसँग प्रेममा परिन् ।

तिलकसँग प्रेममा रहेको करिब २ बर्षपछि उनले इन्गेजमेन्ट गरेकी छिन् । बिनिता र तिलकले यसै साता इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेपछि विनिता प्रफुल्ल देखिएकी छिन् ।

बिनिता अमेरिकामा एमबीए गरेर जागिरमा व्यस्त छिन् । तिलक भने फिजिक्स साइन्समा पीएचडी गर्दैछन् ।उनले जुलाइमा बिहे गर्ने बताएकी छिन् ।