Gold
Bangad salyan

बलिउड अर्का चर्चित अभिनेता ऋषि कपुरको निधन ,

बैशाख १८ काठमान्डौ – बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए।

क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

हिजो मात्र अर्का बलिउड अभिनेता ईरफान खानको मृतु भएको थियो ।

एजेन्सि ,