बाल गायक अशोक दर्जीको प्रमाण ,
अशोक दर्जीको प्रमाण भिडियो बजारमा सार्वजनिक भएको छ। बाल गायक अशोकले पहिलोपटक मन बिनाको धन ठुलो कि भन्ने गित गाएर सबै दर्शकको मन जित्न सफल भएका थिए।
सानै उमेरमा पनि उनको प्रतिभा निकै राम्रो देखेपछि गायक संगीतकार टंक बुढाथोकीले उनलाई पहिलो पटक गीत रेकोर्ड गराएका थिए।
तेस्पछि दर्जीले चौरीको छुर्पी राम्रो गित गाएर दर्शकको मन जितेका थिए । अशोकको प्रतिभाले गर्दा उनलाई नेपालका विभिन्न जिल्ला देखि विदेशका ठाँउमा कार्यक्रममा सहभागी गराएको थियो।
अशोकले स्वर भरेको प्रामाण भिडियोलाई टंक बुढाथोकीले शब्द, संगीत ऐरेञ्ज,निर्देशन गरेका हुन्।

