Gold
Bangad salyan

बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुस्टि ,

असार २८ ,मुम्बई – बलिउड सुपरस्टार अमिताभ बच्चनलाइ कोरोना पुस्टि भएको छ।

अमिताभ बच्चनले आफुलाई कोरोना पुस्टि भएको आफ्नो ट्वीटर मार्फत जानकारि गराएका छन् भने आफु अस्पताल भर्ना भएका छन्।

७७ वर्षका बच्चनले पछिल्लो १० दिन एता आफ्नो घर परिवारमा आएका सबैलाई परिक्षण गर्नपनि आग्रह गरेका छन्।

बच्चन परिवार सबैको कोरोना परिक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको पनि उनले जानकारी गराएका हुन्।