Gold
Bangad salyan

गायिका टिका पुनको तीज गीतमा यो वर्ष जमिनै थरर ,,

लोक दोहोरि गायिका टिका पुनको यो वर्षको तीजमा जमिनै थरर बोलको गीत बजारमा सार्वजनिक गरिएको छ।

हरितालिका तीजमा नारिलाई छमछमी नचाउने यो गीतले बजारमा चर्चा पाउन सफल भएको छ।

सदाबहार तीजका कोशेली पस्किने गायिका पुनले यो गीतमा पनि माईति चेलीको भावना पोखेको देखिन्छ।

गीतमा पवन योगी र कविराज गिरिको संगीत छ भने रेशम ओलीको शब्द छ। गीतलाई चन्द्र मन्दिर मगरले निर्देशन गरेका हुन्।

गीतको अडियो देखि भिडियो सबै उत्क्रिस्ट बनेको छ गीत सुन्न बितिकै नाचू नाचू लाग्ने बनेको छ ।,

यो हेर्नुहोस ,,