Gold
Bangad salyan

चमेली फूल राम्रो बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक

चैत २७

काठमान्डौ – चमेली फूल राम्रो बोलको म्युजिक भिडियो बजारमा सार्वजानिक भएको छ। गायक धनराज चुनारा मधु रासाईलिको स्वर रहेको उक्त गीत सुप्रिम राज विश्वकर्माको अफिसियल युटुब च्यानलबाट बजारमा पठाईएको हो।

गीतमा सुप्रिम राज विश्वकर्माको संगीत तथा विश्व बिनोदको शब्द लेखन छ। जेरी भण्डारीको निर्देशन रहेको म्युजिक भिडियोलाई दिपक गिरिको टिमले खिचेको हो। गीतमा प्रकाश सोनी र बिना रावतको अभिनय देख्न सकिन्छ।