Gold

र्ह्वस्व दिर्घ पछि एआईएको देउसी भैलो प्रदेश सात बजारमा ,,

Naumule Migrate

कार्तिक १२ , काठमान्डौ – नेपाली हरुको महान चाड बडा दसैँ सकियलगतै सुभ दिपावली नजिकिन थालेको छ।  पर्वलाई मध्यनजर गर्दै विभिन्न देउसी भैलोको भिडियो निकाल्ने क्रम जारि छ । तेस्तै एआईए स्कुलले पनि देउसी भैलो कार्यक्रम अन्तर्गत प्रदेश सात बोलको देउसी भैलो गीत बजारमा ल्यायको छ । अवेरनेस ईन्टरनेशनल एकेडेमि एआईए शङ्गखामुल काठमान्डौले प्रस्तुत गरियको तिहार गीतमा नेपालको बारेमा वर्णन गरियको छ।

यो विद्यालय परिवारले ह्र्वस्व दिर्घनामक तीज गीत पनि बजारमा ल्याको थियो।  जुन गीतले निकै चर्चा पायको थियो । एआईए विद्यालयका परिवार हरुको अभिनय रहेको उक्त तिहार गीतमा नेपालको गाँउपालिका देखि महानागर पालिका सम्मको चर्चा छ।  गीतमा सोहि विद्यालयका सिक्षक खगेश्वर गैरे , कृष्ण प्रशाद गैरे र एआईएका भाई बहिनीको स्वर छ।  जुन गीतले अहिले सम्मकै फरक विचारको गीत संदेश दियको देखिन्छ।

Naumule Badhipahiro