Gold

चलचित्र प्रसादको ट्रेलर बरी लै लै ….जाऊ माया सरर ,

Naumule Migrate

कार्तिक १७ , काठमान्डौ – नेपालि कथानक चलचित्रको माझमा एक सामाजिक कहानी बोकेको चलचित्र प्रसादले आफ्नो ट्रेलर सार्वजानिक गरेको छ। यो चलचित्रले आफ्नो गीत युटुबमा राख्ने बितिकै दर्शक उत्साहजकका साथै चलचित्र हेर्न आतुर देखिएका छन् ।किन भने चलचित्र को गीत ए बरी लै लै ले सबैको मन छोयको छ ।सामाजिक घटनालाई यथार्थ चित्रण गरेको गीत भने लिरिकलमा सार्वजानिक गरियको छ ।

जुन गीतको कोरियोग्राफर निर्देशक शिब बिकले गरेका थिय ।बिपिन कार्की र नम्रता श्रेष्ठको बैबाहिक कहानीलाई यो चलचित्रमा देखाईएको छ ।साथमा निश्चल बस्नेत, बसुन्धरा भुषाल ,बिनोद भट्टराई ,प्रकाश गन्धर्ब , आन्न्पुर्नास्वारी शिल्पाकार ,लगायतका कलाकारलाई देख्न सकिन्छ ।चलचित्र सुभाष थापा प्रोडक्सनको प्रस्तुतिमा रहको छ। शुसिल पौडेलको कथालाई लोकेश बज्राचार्यले समपादक गरेका छन्। राजेश श्रेठको छयांकन, देनेश राउतको निर्देशनमा चलचित्र प्रसादमा ,सुभाष थापा निर्माता छन् ।चलचित्र मङ्सिर २१गते प्रदर्शन हुने छ।

 

Naumule Badhipahiro