हेलिकप्टर जलेर ध्वस्त मन्त्रि रविद्र अधिकारि बाहेक अन्यको पहिचान हुनसकेन ,
फागुन १५ , काठमान्डौ – आज बिहान ८ बजे काठमान्डौ बाट उडेको एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकोप्टर दुर्घटना भयको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा हेलिकप्टर सवार सबैको निधन भयको छ।
, संकृतिक पर्यटन तथा नागरिक उडडएन मन्त्रि रविन्द्र अधिकारि सहित अन्य ६ जनाको घटनास्थलमा ज्यान गयको हो हेलिकप्टर जलेर टुक्रा , टुक्रा हुँदा सबैको शरीर जलेर अलग अलग भयको जानकारी हुन आयको छ ।
, हात खुट्टा , टाउको अलग अलग रहेको अवस्थामा क्षत विक्षत अवस्थामा शव जोड्दा ७ जनाको शव भन्ने बुझिन्छ तर मन्त्रि अधिकारिको शिरको केहि भाग ओडारमा परेको हुनाले मन्त्रि हुन् भन्ने आकलन गरियो।
अरु भने खुट्टा हात बाहेक केहि छैन, पहिचान गर्न मुस्किल भयको प्रतक्क्ष बासीले जानकार गरे। विमानमा पर्यटनमन्त्री अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे सवार रहेका थिए ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटना भयको थियो ।