surkhet

अभियन्ता आशिका तामाङ पक्राउ

माघ २

surkhet

काठमान्डौ – अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

Gorkha

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ । पक्राउ गर्नको लागि प्रहरी उनको अफिसमा पुगेको थियो।

salyan