surkhet

म मेरो परिवार भन्दा टाढा जानसक्दिन ,

surkhet

बलिउड नायिका आलिया भट्ट कुनै पनि काम गरेपनि चर्चामा आउने गर्छिन। , उनले गरेका कुनैपनि हिट गरेका छन् । केहिदिन अगाडी मात्र उनले अपार्टमेन्ट किनेको भन्ने चर्चा चलेको थियो ।

उनले त्यो अपार्टमेन्ट अन्त नभयर आफ्नै घरनजिक किनेको बताईन त्यो अपार्टमेन्टमा उनको अफिस राखिने जसको नाम इर्टरनल सनसाइन प्रोडक्शन हुने छ।

Gorkha

साथै अब आलियाले आफुलाई हेर्न मनलाग्ने चलचित्रहर आफ्नै कम्पनि बाट निर्माण गर्ने पनि बताईन । जसमा नायिका अब निर्मात्री तिर हात अगाडी बढाउने पनि सुरुवात गरेको देखिन्छ।

Dailekh

आलियाले अगाडी भनिन म मेरो परिवार देखि कहिँ जान्न र छोड्न पनि सक्दिन, जे गर्छु परिवार नजिक गर्छु ।

salyan