surkhet

विप्लवको बन्दले जनजीबन प्रभावित ,,

surkhet

फागुन २३ , दाङ् – नेत्र विक्रम विप्लवले घोसना गरेको आजको बन्दले विप्लवनिकट जिल्ला रोल्पा दाङ्ग जिल्ला प्रभावित भयका छन् यातायात, शिक्षण संस्था, उद्योगधन्दा, व्यापार व्यवसाय सबै ठप्प भएका छन् ।

अन्य जिल्लामा भने खासै असर परेको देखिएन दाङ र रोल्पामा पार्टीका नेता पक्राउ परेको विरोधमा बन्द गरिएको नेकपाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

चन्दा असुली लगायत समाजमा आतंक सिर्जना गर्ने र शान्ति सुरक्षा विराेधी गतिविधि गरेको भन्दै प्रहरीले दाङ र रोल्पामा नेकपाका जिल्ला नेताहरूलाई पक्राउ गरेको छ । नेताहरूलाई विनाशर्त रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी  दिइएको छ ।

Dailekh
Gorkha

यसलाई पनि पढ्नुहोस ,,

salyan