नेपालिले अहिले सम्मकै नसुनेको स्वतन्त्र मधेश भनेर बुँदामा सरकारले कसरि सहमति गर्यो ,,

Naumule

फागुन २५ , काठमान्डौ – सिकेरावत संग सरकारले गरेको सहमतिले तिन करोड नेपालि जनतामा मृतुको पत्र दिएको देखिन्छ । ,अहिले सम्म नेपालिले नसुनेकै शब्द स्वतन्त्र मधेस र नेपाल सरकार बीच सहमति भनेर व्याख्या गरिएको छ ।

बुँदामा स्पस्ट छ, अब नेपाल तिब्बत बन्दैछ , सरकारले यो कुरा सम्म लेखेको छ।  यो भन्दा पहिले मधेश छुट्टै देश थियो । सिकेरावत हिरासतबाट निक्लेको ७ मिनेटमा आफ्नो फेसबुकमा लेखेका छन्।

सरकारले मधेश संग जनमत गर्ने संग्रह गर्ने सहमतिमा छलफल भयो भनेर यो कुराको शब्द खोज्ने हो भने सरकारले पनि सहमति गरेको छ।  कुनै पनि कुराको बुँदामा सिके रावतले अहिले सम्म गरेका गतिविधि छोडेर ,स्वतन्त्र मधेशमा अहिले सम्म प्रयोग गरिएका हातहतियार बिसाईयो भन्ने समेत लेखिएको छैन।

अबको ५ वर्ष पछि सिकेरावतले स्वतन्त्र मधेश आफ्नो छुट्टै पार्टी खोल्न पाउने समेत उल्लेख छ । अन्तरस्ट्रिय कानुन अनुसार अर्थ लगाउने हो भने देशद्रोह लागेका ब्याक्तिले कहिले पनि छुट पाउदैनन।

सरकार र सिकेरावतको सहमतिमा प्रधानमन्त्री ओलीले प्रसंसा र महान दर्शन र प्रचण्ड संग समेत तुलना गरेको देखियो । के सिके रावत र प्रचण्डलाई यौटै मनचमा राख्न उपयोग हुनछ ।

Gurvakot

स्वतन्त्र नेपालमा स्वतन्त्र मधेश कँहाबाट आयो यो कुराले स्पस्ट हुनछ । देशमा अब गृहयुद्दको संकेत हो हिमाल छुट्टै , पहाड छुट्टै माग्न पनि सकिन्छ । देशको यौटा गृहमन्त्री राम बहादुर बादलले समेत सहमतिमा हस्ताक्षर गर्नुभयको छ ।

नेपाल सरकारको संरचनामा यो लेखियका शब्दावली फिर्ता लिनु पर्छ।  नेपाल सरकारमा आँच पुर्याउने गरि लेखिएका कुरामा तत्काल सच्याईनु पर्छ ।

पार्टी भित्रका कसैलाई जानकारी नगरी एकल निर्णय कसरि गरियो, यो भित्र प्रधानमन्त्रीको के स्वार्थ थियो । सम्झौता भनेको गोप्य हैन खुल्ला हुनपर्छ ,तत्काल यो विषयको केन्दिय बैठकमा छलफल होस् ।

सिके रावतले प्रधानमन्त्री ओलीलाई समेत व्यंग्य गरेर बोलेका छन् । उनले भनेका छन् प्रधानमन्त्री ओली १४ वर्ष जेल बस्दा स्वतन्त्रको महसुस गर्नुभयको होला मैले पनि ६ महिनामा महसुस गरे । यो कुन भाषा हो, जय नेपाल ,,भिम रावल

Bangad kupinde