नेकपा नेता माधवकुमार नेपाल अस्पताल भर्ना ,,

चैत २६ ,काठमाडौँ- नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । केहिदिन अगाडीबात अस्वस्थ थिय । नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो ।

तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।
